नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । ललितपुरको स्टार अस्पतालमा शनिवार उपचारको क्रममा मृत्यु भएका विरामीमा कोरोना संक्रमण पुष्टि भएको हो । मृत्यु हुने विरामी रौतहटका २९ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । दमका बिरामी पुरुषलाई कुनै अस्पतालले उपचार गर्न नमानेपछि उनी स्टार अस्पताल पुगेका … Continue reading नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो